आज १९५ औं भानु जयन्ती
MNN REPORTER Report | 13 Jul 2008 | Views: 1001
काठमाडौं,२९ असार । आज १९५ औं भानु जयन्ती, देश भरिका साहित्यीक क्षेत्रहरुले भानु जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै छन् । बिक्रम सम्वत १८७१ मा तनहुँको रम्घामा जन्मनु भएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभुति मानिनुहुन्छ ।
सस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूण् नेपालीको मनमा बस्न सफल भानुभक्तको आफ्नो परचाय चाँहि मोति मोति राम भट्टले गराएका थिए । रामायण बाहेक भानुभक्तले थुप्रै बाङमयको क्षेत्रमा कलम चलाएका छन् । भाषिक एकताकले साहित्यको प्राथमिककालिन एक उत्कृष्ट र्सजकको रुपमा आफुलाई चिनाउन सफल भएका छन् । नेपाली वाङमयका नेपाली लेखक कविहरुका आधार स्तम्भ भानुभक्तलाई समालोचक एवं अनुसन्धानदाताहरुले विभिन्न दृष्टिले हेरेका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

