आपूर्ति सहज बनाउन र कोलोबजारी नियन्त्रण गर्न निर्देशन
MNN REPORTER Report | 6 Oct 2008 | Views: 40
काठमाडौं, २१ असोज । सरकारले दशैका अवसरमा दैनिक उपभोग्य बस्तुको आपूर्ति सहज बनाउन र कोलोबजारी नियन्त्रण गर्न सम्बन्धि जिल्ला प्रशासन कार्यालयालाई निर्देशन दिएको छ । आपूर्ति मन्त्रालयमा बसेको अर्थ, गृह, आपूर्ति मन्त्रालयका सचिव, उपेभोक्ता, काठमाण्डु जिल्ला प्रकाशन कार्यालयका प्रमुख जिल्ला अधिकारीको सयूक्त सर्ज पक्षिय वैठकले निर्देशन दिएको हो ।
आपूर्तिमन्त्री राजेन्द्र महतोका संयोजगत्वमा बसेको वैठकमा आजैबाट खाद्य सामग्री र्सर्बै जिल्लामा वठाउने र बजार अनुगमन गर्न् निर्णय गरेको छ । आपूर्ति मन्त्रालयमा बसेको वैठकले एलपी ग्यास अब आयल निगको निगरानीमा खाद्यसस्थानको धानगोदाबाट विक्रि गर्ने निर्णय गरेको छ । बसै कालोबजारी गरेका तत्काल कडा भन्दा कडा कारवाही गर्न पनि सबै जिल्ला प्रशासन कायर्यालयलाई निर्देशन दिइएको छ । आपूर्तिमन्त्री राजेन्द्र महोतोले आजैबाट खाद्यान्न्ा अभाव भएका पहाडी जिल्लामा ५ हजार क्यूटल चामल पठाउने जानकारी दिनुभयो । काठमाण्डौ जिल्लामा ४ ओटा अनुगमन टोली परिचालन गरिएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

