विशेष समितिको बैठक बिना निष्कर्ष टुंगियो

MNN Reporter Report | 24 Jan 2010 | Views: 128

काठमाडौं, माघ ११ । सेना समायोजन विशेष समितिको वैठक विना निष्कर्ष टुँङ्गिएको छ । प्रधानमन्त्रीको कार्यालय सिँहदरवारमा आइतबार वसेको वैठकमा १ सय १२ दिनभित्र सेना समायोजन गर्न सचिवालय गठन गर्ने वारे छलफल भए पनि कुनै निर्णय हुन सकेन ।

a-samayojan.jpg

आचारसंहिता, चेन अफ कमान्ड लगायतका विषयमा छलफल भएको समितिका प्रवक्ता एवं सरकारका मुख्य सचिव मात्रवप्रसाद घिमिरेले जानकारी दिए ।

समितिको अघिल्लो बैठक पनि विशेष समितिले निर्णय गर्दैमा माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन नगर्ने रक्षमन्त्रीको भनाई प्रति एकिकृत नेकपा माओवादी सदस्यहरुले असहमति जनाएपछि विना निष्कर्ष टुँङ्गिएको थियो ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal