खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति हुने पक्का

MNN REPORTER Report | 25 Feb 2010 | Views: 250

काठमाडौं , फागुन १४ । कास्कीका खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति हुने भएका छन् । गिनिजबुकमा नाम लेखाउन इटाली गएका खगेन्द्र थापाको गिनिजबुकमा नाम लेखिने पक्का भएको छ ।

१७ बर्षका थापाको उचाइ २० इन्च रहेको छ भने तौल पनि ५ किलोग्राम मात्रै छ । थापाको उमेर अनुसार त्यो भन्दा होचो व्यक्ति अरु नभएकोले गिनिजबुकमा नाम लेख्न इटालीमा रहेकॊ निजिक बुव अफ वल्र्ड रेकर्ड सहमत भएको र अन्तिम निर्णका लागि एक/दुइ दिनमा नै बेलायत जाने खगेन्द्र थापा प्रतिष्ठानले जनाएको छ ।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal