निजामति कर्मचारीहरुले काम ठप्प पार्ने

MNN Reporter Report | 8 Sep 2010 | Views: 26

काठमाडौं, भाद्र २३। पेशागत महासङ्घको आव्हानमा नेपाल निजामति कर्मचारीहरुले बिहीबार एक घण्टा काम बन्द गर्ने भएका छन् ।

शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताको माग गर्दै कर्मचारीहरुले बिहीबार बिहान १० बजेदेखि एक घण्टासम्म पेन डाउन गर्ने नेपाल निजामति कर्मचारी संगठनले जनाएको छ । अस्पतालमा भने एक घण्टामात्र कालोपट्टी मात्र बाँध्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।

Leave a comment



wink twisted surprised sad rolleyes razz redface question mellow idea mad exclaim eek cool cry blink biggrin arrow 

[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Other Headlines
  • Most Viewed





Copyright © 2007 MirrorNepal News Network Pvt. Ltd.
Powered by HR Nepal