<?xml version="1.0" encoding="utf-8" ?>
<rss version="2.0" xmlns:dc="http://purl.org/dc/elements/1.1/">
<channel>


<title>Latest News of Nepal: mirrorNepal.com</title>
<link>http://mirrornepal.com/news.php</link>
<description>Latest News of Nepal: mirrorNepal.com</description>


<language>ru</language>
<generator>CuteNews.RU 2.5.4</generator>

<title><![CDATA[प्रहरी गणमा सशस्त्र बिद्रोह]]></title>
<link>http://mirrornepal.com/news.php/2008/07/13/32.html</link>
<description><![CDATA[﻿﻿﻿काठमाडौं,२९ असार । नेपालगंज पुष्पलाल चौकमा रहेको जनपद प्रहरीको क्षेत्रीय दंगा नियन्त्रण गणमा प्रहरीबाट सशस्त्र बिद्रोह भएको छ । असार २८ गते दिउँसो साढे १२ बजे गणभित्र फायर चलेपछि बिद्रोह सुरु भएको संकेत प्राप्त भएको थियो । <br /><br />सशस्त्र प्रहरीका तल्लो दर्जाका प्रहरीले ब्यारेक कब्जामा लिएर आन्दोलन गरेको घटनाको केही साता नबित्दै जनपद प्रहरीका तल्लो दर्जाले नेपालगंजमा त्यही शैली अपनाएका छन् । दंगा नियन्त्रण प्रहरी गणका प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक सहित सातजना उनीहरुकै नियन्त्रणमा छन् ।]]></description>
<!-- Powered by CuteNews.RU | http://cutenews.ru/ | http://english.cutenews.ru/forum/ -->
</channel>
</rss>