<?xml version="1.0" encoding="utf-8" ?>
<rss version="2.0" xmlns:dc="http://purl.org/dc/elements/1.1/">
<channel>


<title>Latest News of Nepal: mirrorNepal.com</title>
<link>http://mirrornepal.com/news.php</link>
<description>Latest News of Nepal: mirrorNepal.com</description>


<language>ru</language>
<generator>CuteNews.RU 2.5.4</generator>

<title><![CDATA[अमेरिकी राष्ट्रपति बुसमाथि जुत्ता प्रहार]]></title>
<link>http://mirrornepal.com/news.php/2008/12/15/247.html</link>
<description><![CDATA[काठमाडौं, ३० मंसिर । अचानक इराक पुगेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि पत्रकार सम्मेलन चलिरहेका बेला एक पत्रकारले जुत्ता प्रहार गरेका छन् । राष्ट्रपतिका रुपमा इराकको अन्तिम भ्रमणमा पुगेका बुसमाथि एक पत्रकारले जुत्ता प्रहार गरेका हुन् । <br /><br />इराकी प्रधानमन्त्रीका साथ उनले नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यसमा अमेरिकी सेना सन् २०११ सम्म इराकबाट हट्ने व्यवस्था गरिएको छ । जुत्ता प्रहारको घटना जर्ज बुस इराकी प्रधानमन्त्री नुरी अल मलिकीका साथ पत्रकार सम्मेलनमा थिए । इराकी टेलिभिजन पत्रकार मुन्तदार अल जैदीले गाली गर्दै बुसमाथि जुत्ता प्रहार गरेका थिए ।]]></description>
<!-- Powered by CuteNews.RU | http://cutenews.ru/ | http://english.cutenews.ru/forum/ -->
</channel>
</rss>