पत्रकारहरुको तुरुन्त आवश्यकता

नेपालको प्रिमियम अनलाइन न्यूज साइट मिरर नेपाल डट कमलाई समाचार लेख्न र अनलाईनमा सम्प्रेषण गर्नका लागि केही पत्रकारहरुको आवश्यकता परेको हुँदा आफ्नो अपडेट गरिएको बायोडाटा र एक प्रति फोटो सहित १० दिन भित्रमा निम्न ठेगानामा सम्पर्क गर्नुहुन सूचित गरिएको छ । 

मिरर न्यूज नेटवर्क प्रा. लि.
नयाँ बानेश्वर
काठमाडौं,  नेपाल ।
पोष्ट बक्स नं. २५७३०
इमेलः jobs@mirrornepal.com 

नोटः पत्रकारितामा पहिले काम गरिसकेको, इन्टरनेट/अनलाइन सम्बन्धि ज्ञान भएको र महिला आवेदकलाई प्राथमिकतामा राखिएको छ ।

Copyright © 2007 HR Nepal.
Powered By HR Nepal