साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा घुइंचो - MirrorNepal.com

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा घुइंचो


साउनको अन्तिम सोमबार पनि पशुपतिनाथ मन्दिर दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।

साउन भगवान् शिवको महिना तथा सोमबार शिवजीको बार मानिन्छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ । नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ ।

तपाईको बिचार