काठमाडाैं । सरकारले राष्ट्रपतिबाट मनाेनीत गर्ने राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्यालकाे नाम सिफारिस गरेकाे छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्वयं अर्यालले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै उनले यस्ताे जानकारी दिएका हुन् । राष्ट्रपतिले मनाेनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था छ ।
तपाईको बिचार