शिक्षा मन्त्रालयको काम केशरमहलबाट सुरु - MirrorNepal.com

शिक्षा मन्त्रालयको काम केशरमहलबाट सुरु


काठमाडौं । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ।

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलबाटअस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ। उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्।​

तपाईको बिचार