अध्यक्ष ओलीले महाधिवेशन विधान संशोधन र सांगठनिक सुधारमा केन्द्रित हुने बताएका छन्। उनका अनुसार, महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी तीन प्रमुख प्रतिवेदन प्रस्तुत हुनेछन् ।
भण्डारीको सदस्यता विषय पार्टीको आन्तरिक प्रक्रिया अनुसार संयुक्त रूपमा टुंग्याइने एमाले अध्यक्ष ओलीको भनाइ छ । उनले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्तिबाट जोगिन सबैलाई आग्रह गरे ।
तपाईको बिचार