नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन - MirrorNepal.com

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन


  • Mirror Nepal १४ चैत २०८२, आइतबार १६:१६:४७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । प्रचण्ड नेकपाका संयोजक पनि हुन् ।

आइतबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रचण्डलाई दलको नेता चयन गरेको हो । संसदीय दलको बैठकमा संयोजक प्रचण्ड सहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल लगयातका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सिट रहेको छ ।

तपाईको बिचार