काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठले गोल्छालाई नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् ।
आज बिहानै गोल्छा पक्राउ परेको अफवाह समेत फैलिएको थियो । अफवाह फैलिएपछि उनले आफू पक्राउ नपरेको बताएका थिए । यसअघि यस्तै आरोपमा बिचौलिया दिपक भट्ट र सुलभ अग्रवाल पक्राऊ परेका थिए ।
तपाईको बिचार