जेनजीको पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात - MirrorNepal.com

जेनजीको पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात


काठमाडौँ । जेनजीको अगुवा भनिने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङले गरेको पत्रकार सम्मेलनमा गुरुङमाथि हातपात भएको छ । जेनजीको विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हातपात भएको हो ।

जेनसी समूहको नेतृत्वकर्ता आफूलाई बताउँदै आएका गुरुङलाई रिपोर्टर्स क्लबमा सञ्चारकर्मीहरूले धकेलाधकेल र हप्कीदप्की गरेका हुन्।घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको छ। वर्तमानमा गुरुङलाई प्रहरी र उनका केही समर्थकहरूले पत्रकार सम्मेलन भएको कोठाको एक कुनामा घेरेर राखेको बताइएको छ।

तपाईको बिचार