खोटाङको केपिलासगढीमा हेलिकप्टर दुर्घटना - MirrorNepal.com

खोटाङको केपिलासगढीमा हेलिकप्टर दुर्घटना


काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर ल्याण्डिङ भैसकेपछि अर्को ठाउँ थोरै सार्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

तपाईको बिचार