सेयर बजार घट्दा कारोबार रकम पनि घट्यो - MirrorNepal.com

सेयर बजार घट्दा कारोबार रकम पनि घट्यो


  • MNN २ असार २०८२, मङ्गलबार २२:२४:२१
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको हाे । सेयर बजारमा गिरावट हुँदा कारोबार रकम्मा पनि उल्लेख्य घटेको छ ।

आज ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ रहेको छ ।

मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।

तपाईको बिचार