सुनको मूल्य बढ्यो सुन, चाँदी घट्यो - MirrorNepal.com

सुनको मूल्य बढ्यो सुन, चाँदी घट्यो


काठमाडौं। नेपाली बजारमा आज सुनको छापावाल सुनको मूल्य १३०० ले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदी ५ हजार ५८५ मा किनबेच भएको थियो।

सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदी ५५९५ मा निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा सोही परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको बिचार